व्यक्तिनिष्ठ
Romanized: vyaktinishtha, vyaktinishth, wyaktinishtha, wyaktinishth
व्यक्तिको निजी प्रभाव बढी परेको; आत्मगत; व्यक्तिगत; निजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [व्यक्ति+निष्ठ]
1
व्यक्तिको निजी प्रभाव बढी परेको; आत्मगत; व्यक्तिगत; निजी।