व्यक्तित्व
Romanized: vyaktitv, vyaktitwa, wyaktitva, vyaktitw
कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण।
२.
व्यक्तिविशेषको निजीपन।
३.
व्यक्तिले अरूलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता।