अस्तित्व

Romanized: astitv, astitwa, astitw, ashtitva

कुनै वस्तुको हुनाको भाव वा अवस्था; सत्ता; विद्यमानता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तुको हुनाको भाव वा अवस्था; सत्ता; विद्यमानता।

सम्बन्धित शब्दहरू