अस्तित्ववान्
Romanized: astitvavaan, astitvawaan, astitwavaan, astitvawan
अस्तित्व भएको; अस्तित्वमा रहेको; लोप नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अस्तित्व+वान्]
1
अस्तित्व भएको; अस्तित्वमा रहेको; लोप नभएको।