अस्ति

Romanized: ashti, asti

अस्ति (ashti) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अस्ति(१)

(नाम [संस्कृत])
1.
भाव; सत्ता; विद्यमानता; हुनुको सत्त्व; रहनुको भाव। (उदा.- भन्ने बेलामा भने अस्तिअस्ति, दिने बेलामा चाहिँ नास्तिनास्ति)।

अस्ति(२)

(क्रियाविशेषण [संस्कृत आसीत्])
१..
हिजोभन्दा एक दिनअगाडि; दुई दिनपहिले।
२..
दुई वा दुईभन्दा धेरै दिन पहिले; केही दिनअघि।

उदाहरण वाक्य

  • भन्ने बेलामा भने अस्तिअस्ति, दिने बेलामा चाहिँ नास्तिनास्ति

सम्बन्धित शब्दहरू