अस्त

Romanized: ast, ashta, asht, asta

क्षितिजभन्दा तल गएको; डुबेको (सूर्य, चन्द्र आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
क्षितिजभन्दा तल गएको; डुबेको (सूर्य, चन्द्र आदि)।
२.
लुकेको; छिपेको।
३.
नदेखिएको; अदृश्य।
४.
नष्ट; विनष्ट; ध्वस्त।
५.
(नाम) नदेखिने वा अस्त हुने क्रिया।
६.
मृत्यु; मरण।

सम्बन्धित शब्दहरू