अस्तव्यस्त
Romanized: astavyast, astawyasta, astawyast, ashtavyasta
लथालिङ्ग परेको; छ्यान्नब्यान्न भएको; अलपत्र परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लथालिङ्ग परेको; छ्यान्नब्यान्न भएको; अलपत्र परेको।
२.
रोग, चिन्ता, हैरानी इत्यादिले छटपटाएको; खटपटिएको; आकुलव्याकुल।
३.
अशान्त अवस्थामा परेको।