अनभ्यस्त
Romanized: anabhyast, anabhyashta, anabhyasht, anabhyasta
अभ्यास नभएको; अभ्यास नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अभ्यास नभएको; अभ्यास नगरिएको।
२.
अपरिपक्व ।