अभ्यस्त
Romanized: abhyast, abhyashta, abhyasht, abhyasta
अभ्यास गरेको; रफत गरेको; मिहिनेत गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अभ्यास गरेको; रफत गरेको; मिहिनेत गरेको।
२.
दक्ष; निपुण; प्रवीण।