अकर्तव्य

Romanized: akartavy, akartawya, akartawy, akartabya

नैतिक सीमा वा मर्यादाले गर्न नसुहाउने; गर्न नहुने; अनुचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नैतिक सीमा वा मर्यादाले गर्न नसुहाउने; गर्न नहुने; अनुचित।
२.
(नाम) नराम्रो कार्य; कुकर्तव्य।

सम्बन्धित शब्दहरू