व्याकर्तव्य
Romanized: vyaakartavya, vyaakartavy, vyaakartawya, wyaakartavya
व्याख्या, विश्लेषणका लागि छनोट गरिने (भाषा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्याख्या, विश्लेषणका लागि छनोट गरिने (भाषा)।
२.
व्याकरणबाट सिद्ध गर्न सकिने; व्याकरणसाध्य; व्याकरणात्मक दृष्टिले विश्लेश्य; व्याख्येय।