कर्तव्य

Romanized: kartavy, kartawya, kartawy, kartabya

कुलपरम्परा, नीतिनियम तथा सामाजिक आवश्यकतानुसार गर्नुपर्ने वा अँगालिने काम; गर्न लायक राम्रो आचरण वा… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुलपरम्परा, नीतिनियम तथा सामाजिक आवश्यकतानुसार गर्नुपर्ने वा अँगालिने काम; गर्न लायक राम्रो आचरण वा क्रियाकलाप।
२.
नैतिकताविरुद्ध हुने काम; नजाती आचरण; टुना, मोहनी, विषप्रयोग र प्रहार आदिबाट कुनै व्यक्तिको ज्यान लिने दुस्साहस; कालो कर्तुत। (उदा.- काकालाई कर्तव्य गरी मारेको अभियोगमा समरबहादुर पक्राउमा परेको छ।)

उदाहरण वाक्य

  • काकालाई कर्तव्य गरी मारेको अभियोगमा समरबहादुर पक्राउमा परेको छ।

सम्बन्धित शब्दहरू