कर्तव्यपालन
Romanized: kartavyapaalana, kartavyapaalan, kartawyapaalana, kartavyapalan
कर्तव्यअनुसारको व्यवहार; गर्न लायक आचरण वा उचित व्यवहारको पालना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कर्तव्यअनुसारको व्यवहार; गर्न लायक आचरण वा उचित व्यवहारको पालना।