कर्तव्यनिष्ठ
Romanized: kartavyanishtha, kartavyanishth, kartawyanishtha, kartawyanishth
तोकिएको काम तथा कर्तव्यमा निष्ठाका साथ लाग्ने; कर्तव्यपरायण; कर्मठ; आफ्नो कर्तव्यमा अडेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कर्तव्य+निष्ठ]
1
तोकिएको काम तथा कर्तव्यमा निष्ठाका साथ लाग्ने; कर्तव्यपरायण; कर्मठ; आफ्नो कर्तव्यमा अडेको।