तर्कनिष्ठ

Romanized: tarkanishtha, tarkanishth, tarkanisth, tarkanistha

तर्कमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सं.<तर्क+निष्ठा]

१.
तर्कमा आधारित।
२.
तर्कमा विश्वास गर्ने।

सम्बन्धित शब्दहरू