दयानिष्ठ
Romanized: dayaanishtha, dayaanishth, dayanishtha, dayaanistha
जुन स्थितिमा पनि दया दर्साउने; दयामा निष्ठा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जुन स्थितिमा पनि दया दर्साउने; दयामा निष्ठा भएको।