धर्मनिष्ठ

Romanized: dharmanishtha, dharmanishth, dharmanisth, dharmanistha

वि. धर्ममा आस्था राख्ने; धर्ममा विश्वास गर्ने; धर्मपरायण; धार्मिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. धर्ममा आस्था राख्ने; धर्ममा विश्वास गर्ने; धर्मपरायण; धार्मिक।

सम्बन्धित शब्दहरू