कर्मनिष्ठ

Romanized: karmanishtha, karmanishth, karmanisth, karmanistha

कुनै पनि काममा आत्मविश्वासका साथ लगनशील भई लाग्ने वा खट्ने; कर्मठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै पनि काममा आत्मविश्वासका साथ लगनशील भई लाग्ने वा खट्ने; कर्मठ।
२.
नियमबमोजिम धार्मिक अनुष्ठान गर्ने; कर्मकाण्डी।

सम्बन्धित शब्दहरू