ध्याननिष्ठ

Romanized: dhyaananishtha, dhyaananishth, dhyananishtha, dhyaananistha

ध्यानमा निष्ठा भएको; ध्यानमा संलग्न; ध्यानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ध्यानमा निष्ठा भएको; ध्यानमा संलग्न; ध्यानी।

सम्बन्धित शब्दहरू