तपोनिष्ठ

Romanized: taponishtha, taponishth, taponisth, taponistha

तपमा निष्ठ भएको; तपस्यामा लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
तपमा निष्ठ भएको; तपस्यामा लागेको।

सम्बन्धित शब्दहरू