ज्ञाननिष्ठ

Romanized: jnyaananishtha, jnyaananishth, jnyananishtha, jnyaananistha

ज्ञानमा पूरा निष्ठा भएको; ज्ञानी; ज्ञानवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्ञानमा पूरा निष्ठा भएको; ज्ञानी; ज्ञानवान्।

सम्बन्धित शब्दहरू