वस्तुनिष्ठ

Romanized: vastunishtha, vastunishth, wastunishtha, wastunishth

वि. [सं.] बाह्य तत्त्व वा भौतिक पदार्थसँग सम्बन्ध राख्ने; वाह्य तत्त्वका भौतिक पदार्थमा अडेको र स्वयं कर्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] बाह्य तत्त्व वा भौतिक पदार्थसँग सम्बन्ध राख्ने; वाह्य तत्त्वका भौतिक पदार्थमा अडेको र स्वयं कर्ता वा कृतिको आत्मा वा चेतनासँग कुनै सम्बन्ध नभएको; आत्मनिष्ठको विपर्यय।

सम्बन्धित शब्दहरू