कर्तव्यता
Romanized: kartavyataa, kartawyataa, kartavyat, kartawyata
कर्तव्य गर्दाको स्थिति वा औचित्य; उद्यम वा प्रयासको पराकाष्ठा सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कर्तव्य गर्दाको स्थिति वा औचित्य; उद्यम वा प्रयासको पराकाष्ठा
२.
कर्मकाण्डमा दक्षिणा दिने काम।