कर्तव्यमूढ

Romanized: kartavyamudh, kartawyamudha, kartawyamudh, kartavyamoodha

आफ्नो कर्तव्यको बोध नभएको; कर्तव्यविमूढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्नो कर्तव्यको बोध नभएको; कर्तव्यविमूढ।

सम्बन्धित शब्दहरू