कर्तव्यविमूढ

Romanized: kartavyavimudh, kartavyawimudha, kartawyavimudha, kartavyawimudh

कर्तव्य भुलेको; आफ्नो कर्ममा अन्योल रहेको; कर्तव्यबाट विमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कर्तव्य भुलेको; आफ्नो कर्ममा अन्योल रहेको; कर्तव्यबाट विमुख।

सम्बन्धित शब्दहरू