किंकर्तव्यविमूढ
Romanized: kinkartavyavimudha, kimkartavyavimudh, kimkartavyawimudha, kimkartawyavimudha
निर्णयशक्तिको अभावमा कुनै काम गर्न के गरूँ, कसो गरुँ भई अलमलिएको; आफूले गर्नुपर्ने काम वा कर्तव्यबारे ठहर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निर्णयशक्तिको अभावमा कुनै काम गर्न के गरूँ, कसो गरुँ भई अलमलिएको; आफूले गर्नुपर्ने काम वा कर्तव्यबारे ठहर गर्न नसकी दोधारमा परेको; रनभुल्लमा परेको; बिलखबन्द।