भावमूढ
Romanized: bhaavamudha, bhaavamudh, bhaawamudha, bhavamudh
भावनाले एकोहोरिएको; सोचाइमा डुबेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भावनाले एकोहोरिएको; सोचाइमा डुबेको।