भावकर्म
Romanized: bhaavakarma, bhaavakarm, bhaawakarma, bhavakarm
भाव वा क्रियाबाट नै व्यक्त हुने कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भाव वा क्रियाबाट नै व्यक्त हुने कर्म।
२.
भावना व्यक्त गर्ने कर्म कारक।