देवकर्म
Romanized: devakarm, dewakarma, dewakarm, debakarma
देवदेवताहरूलाई प्रसन्न तुल्याउन गरिने पाठपूजा, व्रतउपवास, यज्ञ आदि काम; देवकार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवदेवताहरूलाई प्रसन्न तुल्याउन गरिने पाठपूजा, व्रतउपवास, यज्ञ आदि काम; देवकार्य।