देवक
Romanized: devak, dewaka, dewak, debaka
विधिपूर्वक वैवाहिक सम्बन्ध नभई अनैतिक सम्बन्धबाट जन्मिएको बालक; कुमार तथा कुमारीबाट जन्मिएको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विधिपूर्वक वैवाहिक सम्बन्ध नभई अनैतिक सम्बन्धबाट जन्मिएको बालक; कुमार तथा कुमारीबाट जन्मिएको छोरो।