देवका
Romanized: devakaa, dewakaa, devak, dewaka
विधिपूर्वक वैवाहिक सम्बन्ध नभई अनैतिक सम्बन्धद्द्वारा जन्मिएको बालक; कुमार तथा कुमारीबाट जन्मिएको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विधिपूर्वक वैवाहिक सम्बन्ध नभई अनैतिक सम्बन्धद्द्वारा जन्मिएको बालक; कुमार तथा कुमारीबाट जन्मिएको छोरो।