अग्निदेव

Romanized: agnidev, agnidewa, agnidew, agnideba

अग्निदेव (agnidev) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अग्निदेव(१)

(नाम [संस्कृत])
1.
आगोका रूपमा देवता।

अग्निदेव(२)

(नाम)
1.
देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्यमास्वर्ग र मानिसलाई जोड्ने यज्ञका देवता; आगोका अधिपति; आगोका देवता।

सम्बन्धित शब्दहरू