अग्निदाता

Romanized: agnidaataa, agnidaata, agnidataa, agnidaat

अन्त्येष्टि गर्दा अग्नि कार्य गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अन्त्येष्टि गर्दा अग्नि कार्य गर्ने।
२.
छोरो।
३.
दागबत्ती दिने पुत्र।

सम्बन्धित शब्दहरू