अग्निदेवता
Romanized: agnidevataa, agnidewataa, agnidevat, agnidewata
वैदिक कालमा महत्त्वपूर्ण देवताका रूपमा स्तुति गरिने देवता; पौराणिककालमा दिक्पालका रूपमा मात्रै पूजित हुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वैदिक कालमा महत्त्वपूर्ण देवताका रूपमा स्तुति गरिने देवता; पौराणिककालमा दिक्पालका रूपमा मात्रै पूजित हुन थालेका आगोका अधिपति देवता; सनातन धर्मको मतमा अष्ट दिक्पालमध्ये दक्षिण दिशाको रेखदेख र रक्षा गर्ने दिक्पाल;आगोका अधिपति; अग्निदेव।