देव

Romanized: dev, dewa, dew, deba

स्वर्गमा बस्ने अमर प्राणी; देवता; देउता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वर्गमा बस्ने अमर प्राणी; देवता; देउता।
२.
पूज्य रूपमा रहेको व्यक्ति।
३.
मान्य जनका निम्ति आदरपूर्वक सम्बोधन गरिने शब्द।
४.
राजामहाराजालाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द।
५.
ब्राह्मणको एक उपाधि।

सम्बन्धित शब्दहरू