अदेव

Romanized: adev, adewa, adew, adeba

जैन मतमा जैनका देवता बाहेकको शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जैन मतमा जैनका देवता बाहेकको शक्ति।
२.
देवताबाहेकको शक्ति; असुर; राक्षस; दैत्य।

सम्बन्धित शब्दहरू