देवकी

Romanized: dewaki, devakee, debaki, dewakee

कृष्णकी आमा; वसुदेवकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कृष्णकी आमा; वसुदेवकी पत्नी।
२.
सन्तान नहुँदा वा भईकन पनि नबाँच्दा सन्तान होऊन् वा जन्मिएका सन्तान बाँचिरहून् भनेर देवदेवीहरूलाई चढाइएकी कन्या; देवदासी; देउकी।
३.
वैवाहिक सम्बन्ध नभईकनै अनैतिक संसर्गबाट जन्मिएकी छोरी वा चेली; देउचेली।

सम्बन्धित शब्दहरू