उद्भावक

Romanized: udbhaavaka, udbhaavak, udbhaawaka, udbhavak

उत्पन्न गराउने; प्रकट गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उत्+भव+अक]

१.
उत्पन्न गराउने; प्रकट गर्ने।
२.
उद्भावन गर्ने।

सम्बन्धित शब्दहरू