उद्भासक
Romanized: udbhaasaka, udbhaasak, udbhasak, udbhaashaka
उद्भासित गर्ने; आभास हुने; भान पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उद्भास+अक]
१.
उद्भासित गर्ने; आभास हुने; भान पर्ने।
२.
चम्काउने; प्रकाशित गर्ने।