उद्भाव
Romanized: udbhaava, udbhaav, udbhaawa, udbhav
प्रत्यक्ष हुने वा अस्तित्वमा आउने काम; जन्म; उत्पत्ति; प्रादुर्भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रत्यक्ष हुने वा अस्तित्वमा आउने काम; जन्म; उत्पत्ति; प्रादुर्भाव।
२.
उद्गम; मूल।
३.
वृद्धि; उन्नति।