उद्भावना
Romanized: udbhaavanaa, udbhaavana, udbhavanaa, udbhaawanaa
उत्पन्न हुने वा अस्तित्वमा आउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्पन्न हुने वा अस्तित्वमा आउने काम।
२.
कल्पनाबाट प्राप्त हुने भाव; स्फुरण।
३.
कुनै नयाँ विचार आदिलाई जनसमक्ष प्रस्तुत गर्ने सुझ।
४.
मनमा उब्जने अनौठो विचार।