उद्भासी
Romanized: udbhaasi, udbhaasee, udbhaashi, udbhasee
चहकिलो; चम्किलो; जाज्वल्यमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चहकिलो; चम्किलो; जाज्वल्यमान।
२.
प्रकटमा ल्याउने; प्रकाशित गराउने।