उद्भासित
Romanized: udbhaasita, udbhaasit, udbhasit, udbhaashita
सुन्दर रूपमा भएको; चमकदार; प्रज्वलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सुन्दर रूपमा भएको; चमकदार; प्रज्वलित।
२.
फुरेको; उदित।