उद्भावित
Romanized: udbhaavita, udbhaavit, udbhaawita, udbhavit
मनमा कल्पना गरिएको; अजमाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मनमा कल्पना गरिएको; अजमाइएको।
२.
उब्जाइएको; जन्माइएको।