उद्
Romanized: ud
शब्दको अगाडि लागेर माथि, अघि, पारि, प्रबलता आदि अर्थ बुझाउने उपसर्ग (उद्बोधन, उद्गम, उत्तीर्ण इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
1
शब्दको अगाडि लागेर माथि, अघि, पारि, प्रबलता आदि अर्थ बुझाउने उपसर्ग (उद्बोधन, उद्गम, उत्तीर्ण इ.)।