उद्खल
Romanized: udkhal, udkhala
गोकुल धूपको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोकुल धूपको बोट।
२.
धान, गहुँ आदि अन्न कुट्ने वा फल्ने खाडल पारिएको काठको मुडो; उलुखल; ओखल।