उद्गीति

Romanized: udgeeti, udgiiti, udgiti

उच्च स्वरको गान; उच्च स्तुति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उच्च स्वरको गान; उच्च स्तुति।
२.
एक आर्या छन्द।

सम्बन्धित शब्दहरू