उद्गीर्ण

Romanized: udgirn, udgeerna, udgeern, udgiirn

मुखबाट बाहिर निकालिएको; उगेलेको; वमन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उत्+गृ+न]

1
मुखबाट बाहिर निकालिएको; उगेलेको; वमन गरिएको।

सम्बन्धित शब्दहरू