उद्गीथ

Romanized: udgith, udgeetha, udgeeth, udgiith

वेदको गीतिसम्बद्ध भाग; गीतितत्त्व भएको वेदको अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वेदको गीतिसम्बद्ध भाग; गीतितत्त्व भएको वेदको अंश।
२.
सामवेद।
३.
मङ्गलमय सामूहिक गान वा नारा।

सम्बन्धित शब्दहरू