उद्गत

Romanized: udgat, udgata

उक्लिएको; माथि उठेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उत्+गत]

१.
उक्लिएको; माथि उठेको।
२.
बाहिर निस्केको; प्रकट भएको; उत्पन्न भएको।
३.
वान्ता हुन लागेको।

सम्बन्धित शब्दहरू